लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले राष्ट्रिय पूँजी निर्माणको आधार...