मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका आज विमोचन गरेपछि उनले...