मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान
गौशाला । महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन । प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण...