दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो
सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ । मार्चपछि १८ हप्तामा उनीप्रतिको समर्थनमा...