‘मूर्ति बेचेर बाहिरबाट नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्ति पूर्वराजा ज्ञानेन्द्र हुन्’ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिहानमा गाडेको राजतन्त्र ब्युँतिने कुनै सम्भावना नभएको बताएका छन् । पार्टी निकट खेलकुद महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूको चरित्र...