पेट्रोलको मूल्यबृद्धिका विरुद्ध विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम थप, भोलीदेखि निगमका गाडी चल्न नदिने
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे...