चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्यांकन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको...