साउदीको जेलमा रहेका नेपालीलाई दिइयो मृत्युदण्ड, शव समेत परिवारलाई दिइएन
काठमाडौँ । साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीकै जमिनमा गाडिएको छ...