१६ कार्तिक २०७५, शुक्रबार
अमेरिकामा फेरि विद्युतीय विधिबाट मृत्युदण्ड
सिकागो । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो ।...