सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ । डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त...