उपचारका क्रममा एक कैदीबन्दीको मृत्यु
बनियानी । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...