दुर्घटनामा परी तिलोत्तमाका कार्यपालिका सदस्य पाठकको मृत्यु
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज (रामकृष्ण) पाठकको दुर्घटनामा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-२ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकी नगरबाट बुटवल...