मकवानपुरगढीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १४ घाइते
भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आज राति १:०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै...