रामेछाप दुर्घटनामा गोकुलगंगा-४ का वडाध्यक्षको मृत्यु
काठमाडौँ । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु भएको छ । शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला...