राजस्थानमा ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते
राजस्थान, भारत । आइतबार भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा अपरान्ह् करिब ४ः३० बजे एक्कासी हावासहित परेको बर्षाका कारण स्थानीय एक ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्...