कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयको प्रदर्शनले लम्कीमा तनाव
कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत...