इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७ सय ७० जनाको मृत्यु
जेरुसलेम । हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ...