रामेछापमा बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते
काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका-६ की युनिषा...