भारतमा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
काठमाडौँ । भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्किएको र आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् । दार्जिलिङ...