मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
किमाथाङ्का (सङ्खुवासभा) । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी...