डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु
काठमाडौँ । डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका थप दुई जना सैनिकको मृत्यु भएको छ। सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका...