१८ फाल्गुन २०८०, शुक्रबार
बंगलादेशको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु
काठमाडौँ। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन्...