भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौँ । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८...