भारतको महाराष्ट्रमा गुडिरहेको एक्सप्रेस बसमा आगलागी, २५ जनाको मृत्यु
काठमाडौँ । भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हुँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो ।...