कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते
काठमाडौँ । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु भएको छ। बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४, भैरवस्थान समावेशी टोलकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय...