ट्रम्पको पछिल्लो भन्सार सूचीबाट छुटेकोमा मेक्सिकोका राष्ट्रपतिद्वारा स्वागत
मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चरणको भन्सार करहरूको सूचीमा आफ्नो देशलाई समावेश नगरिएकामा स्वागत गरेकी छन् । उनले पत्रकारहरूलाई अमेरिकी प्रशासनसँगको उनको...