राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेताद्वारा पार्टी त्यागेको घोषणा
काठमाडौँ । नेतृत्वको चरित्र र कार्यशैली गलत भएको भन्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेता-कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३...