रास्वपाविरुद्ध मेघ आलेले उजुरी दिँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलेले पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्। पार्टीले समानुपातिक प्रणालीको विधि उल्लङ्घन गरेको भन्दै उनले पार्टी नेतृत्वविरुद्ध उजुरी दिने भएका हुन्...