हराइरहेका इन्टरपोल प्रमुख चीनको नियन्त्रणमा,हिरासतबाटै दिए राजीनामा
काठमाडौं । झन्डै दुई सातादेखि हराइरहेका इन्टरपोलका प्रमुख मेङ मेङ होङ्वेईलाई चीनले नियन्त्रणमा लिएको खुलासा भएको छ । चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको आइतबार खुलासा गरेका हुन्। चिनियाँ कानुनको उल्लंघन...