आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउनु परेको गृह मन्त्रालयको स्पष्टोक्ति
काठमाडौँ । गृह मन्त्रालयले सप्तरीको घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा एमालेले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको...