मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१ सम्पन्न
काठमाडौँ । मानव सेवा आश्रमले चाडपर्व लक्षित सहयोगापेक्षी सडक मानव उद्धार अभियान ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सोमबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न उक्त समारोहमा...