मेटमणि चौधरीको टिप्पणी : ओलीले देश चलाइरहे टाट पल्टिन कसैले रोक्न सक्दैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाइरहे टाट पल्टिन कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै प्रतिवेदनमा फेल...