ट्रम्पको फेसबुक, इन्टाग्राम खाता बन्द गरेको क्षतिपूर्ति मिलाउन साढे दुई करोड डलर तिर्दै मेटा
काठमाडौँ । सन २०२१ बाट सन २०२४ जुलाईसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्टाग्रामका खाता बन्द गराएको फेसबुकको मातृ कम्पनी मेटाले साढे दुई करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्ने भएको...