१२ फाल्गुन २०७९, शुक्रबार
उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिन बालेनलाई चिरिबाबुको पत्र
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौँका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् । उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौँ...