स्वास्थ्य मन्त्रालयको प्रमुख मेडिकल अधिकृत पदमा शाक्य सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमुख मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार निर्वाण शाक्यलाई सिफारिस गरिएको छ । लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी मन्त्रालयको प्रमुख...