डाक्टर कुटपिटको विरोधमा प्रदर्शन
काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सोमबार बिहान प्रदर्शन गरेका छन् । अस्पताल प्राङ्गण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरूले चिकित्सक र...