टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको रहेको दुर्गा प्रसाईँको दाबी
काठमाडौँ । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन्...