फेरिए कोशी अस्पतालका प्रमुख
काठमाडौँ । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएका छन्। अस्पतालको मेसुलाई साढे ४ महिनामै परिवर्तन गरिएको हो। प्रदेशको ठुलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको मेसुमा वरिष्ठ कन्सल्टेन्ट...