मेन्टर जोन्टी रोड्सलाई पोखरा एभेन्जर्सले गरायो नगर परिक्रमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको मेन्टर नियुक्त भएका जोन्टी रोड्सलाई पोखरामा नगर परिक्रमा गराइएको छ । बुधबार पोखरा पुगेका उनलाई मोटरसाइकल र्यालीसहित नगर परिक्रमा गराइएको हो...