परराष्ट्र मन्त्री पौड्याल र टर्कीका विदेश मन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले आज टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छन्। आज दिउँसो भएको...