देउवाले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा देउवाले दुई पटकसम्म कीर्तिमान राख्न...