बालेनले भने- “इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ “
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले...