प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ मेयर उपमेयरलाई स्पष्टीकरण
काठमाडौँ । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्रराय यादव,...