गठबन्धनबाट काठमाडौँको मेयरमा सिर्जना सिंह उम्मेदवार
काठमाडौँ । सत्तारुढ गठबन्धनले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौँको मेयर पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको काँग्रेसका शीर्ष...