मेयर ढकालको दाबी : वीरेन्द्रनगरलाई समावेशी सहर बनाउँछौँ
काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर...