प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक...