मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा
फुङलिङ । ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल,...