१७ कार्तिक २०८०, शुक्रबार
नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिँदै मेरिना इम्पेक्स
काठमाडौँ । बागबजारमा रहेको मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने भएको छ। इम्पेक्स र नेपाल क्रिकेट सङ्घ (क्यान) बीच शुक्रबार यस्तो सम्झौता भएको हो। सम्झौतामा मेरिना इम्पेक्सका...