धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया
गलकोट । बागलुङको धवलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा.विनित...