११ फाल्गुन २०८०, शुक्रबार
मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छ : प्रधान न्यायाधीश
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको समाधानका गर्न सकिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसन, मेलमिलाप समिति र बङ्गलादेश इन्टरनेसनल मिडिएसन सोसाइटीको आयोजनामा...